नागरिक नायक २०७६ घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण - पाटन दरबार क्षेत्र Follow @nagarik_news प्रकाशित: ११ वैशाख २०७६ १३:१३ बुधबार
अर्थ २० आश्विन २०८१ प्रधानमन्त्री उद्धार कोषमा एकैदिन १० करोड २६ लाख संकलन आइएमइ ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ। उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो।
समाज २० आश्विन २०८१ विपद्का कारण घरबारविहीनहरूलाई सरकारले आवास उपलब्ध गराउने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विपद् व्यवस्थापनमा सरकार संवेदनशील भएर लागिरहेको बताएका छन्।
समाज २० आश्विन २०८१ आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ रुकुमपश्चिमको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन्।
राजनीति २० आश्विन २०८१ अदालतको पवित्रतालाई उचाइमा पुर्याउन प्रयत्न गर्छु: प्रधानन्यायाधीश नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।