२१ आश्विन २०८१ सोमबार
image/svg+xml

न्याय खोज्दै न्यायाधीश

एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन्।

एपिएफको उपाधि सुनिश्चित

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जारी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लबमाथि जित निकाल्दै अन्तिम खेलअगावै उपाधि सुनिश्चित गरेको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबमा शनिबार एपिएफले तेस्रो स्थानको आर्मीमाथि ३–१ को सेटमा जित निकालेपछि लिगको अन्तिम खेल बाँकी छँदै उपाधि आफ्नो बनाएको हो।

एपिएफको अपराजित यात्रा यथावत्

एपिएफ क्लबले जारी १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई जोगाइराखेको छ।

एपिएफ शीर्ष स्थानमा कामयै

साबिकको विजेता सशस्त्र प्रहरी बल एपिएफ क्लब १४औं रेडबुल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो पहिलो राउन्डसम्म शीर्ष स्थानमै रहेको छ।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

आर्मी र पश्चिमाञ्चललाई सफलता

विभागीय टिम त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलले १४आैं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

एपिएफ र पुलिस शीर्षमा

विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १४औं ढोरपाटन महिला डबल लिगको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अंक बराबरी गरेको छ।

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

आर्मीको अपराजित यात्रा यथावत्

नेपाल आर्मीले १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै शीर्ष स्थानको अग्रता कायमै रहेको छ।

ढोरपाटन महिला डबल लिग : आर्मी शीर्ष स्थानमा

विभागीय क्लब आर्मी १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा सोमबार आर्मीले अपराजित यात्रा ३ खेलसम्म जारी राख्दा ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो।

ललितपुरमा ‘हेरिटेज वाक’

‘ललितपुरलाई हेरिटेज वाक बनाइने’ शीर्षकको समाचारले मैले केही हप्ता अघि मात्र ललितपुरका केही भागहरूभित्र स्मारकहरूको लगत तयार गर्दा त्यसको सान्दर्भिकता देखेको थिएँ। हुनत ललितपुर मात्र होइन, उपत्यकाभित्रका तीनै मुख्य सहर र आसपासका अन्य नगर क्षेत्रहरूमा पनि हेरिटेज वाकको प्रबल सम्भावनाहरू नभएका होइनन्। तर काठमाडौँमा जस्तो प्रचारवादी खालको र एक दुई दिन सञ्चार माध्यममा आउन र टेलिभजिनमा देखापर्न मात्र यस्तो योजना वा कार्यक्रम गर्र्नुको कुनै मतलब हुँदैन।

प्रधानमन्त्रीद्वारा पुनर्निर्माण अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले पाटन दरबार क्षेत्रको अवलोकन गरेर त्यस क्षेत्रको सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन्। उनले बुधबार २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त पाटन दरबार क्षेत्र वरपरको स्मारक पुनर्निर्माणको प्रगतिको अवलोकन गरेका थिए।

भीमसेन मन्दिर पुनर्निर्माण अझै अन्योल

भूकम्प गएको तीन वर्ष बित्दा पनि ललितपुर पाटनदरबारमा रहेको भीमसेन मन्दिरको पुनर्निर्माण अघि बढ्न सकेको छैन। स्थानीय र सरोकारवाला निकायबीचको समन्वय नहुँदा मन्दिर पुनर्निर्माण टाढिएको हो।

आर्थिक संकटमा पाटन सिविआर । अटिजम भएका बालबालिको संख्या बढ्दै

समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा  २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्