१० मंसिर २०८१ सोमबार
image/svg+xml

आर्थिक विकेन्द्रीकरण: सङ्घीय व्यवस्थाको सुन्दरता

राजनीतिक परिवर्तन, संवैधानिक र कानुनी प्रावधान जनतालाई बढीभन्दा बढी सुविधा दिनुपर्दछ भन्ने मनसायबाट संस्थागत भएकाले कुनै पनि बहानामा जनताका अधिकार र सुविधामाथि भार वा बाधा पर्ने गरी कुनै पनि निकायबाट काम हुनु हुँदैन।

माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो

वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्।

सामान्य घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चार सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँमा झरेको छ। छापावाला सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

होण्डा मनसुन एक्सचेञ्ज उपहार योजना

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

उपाधिका लागि बिएनए र एन्जल्स हार्ट भिड्ने

बसुन्धारा नेसनल एकेडेमी (बिएनए) र एन्जल्स हार्ट शनिबार छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

सुशासनको मियोः पारदर्शिता

उपमेयर सुनिता डंगोलको सहयोगी व्यवहारलाई धेरैले मन पराए। पालिकाका बैठकदेखि फोहर व्यवस्थापनका लागि मेयर बालेनलाई बलियो साथ दिइन्। समाधानका उपाय खोज्ने प्रयत्न गरेकी छन्। एक असल, इमान्दार र उत्साही युवा जनप्रतिधिको भूमिका निर्वाह गरेकी छन्।

स्कुटरसहित खोलामा खस्दा शिक्षिकाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।

पाँच सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भ्याली र एन्जल्स च्याम्पियन

भ्याली पब्लिक र एन्जल्स हार्ट बुधबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन्।

आज ६ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

मनसुनको भर भयो तर सरकारको भएन

रासायनिक मल अभाव भइरहेका बेला सोमबार प्रतिनिधिसभा बैठकले समयमै सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशनसहितको प्रस्ताव पारित गरेको छ।

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्