२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सामान्य घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ छ। तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९७ हजार रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य बिहीबार कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: १० असार २०७९ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App