२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

आज ६ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ४५ कायम रहेको महासंघले जनाएको छ। 

प्रकाशित: १ असार २०७९ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App