सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा?
आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन आज तीन सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन आज तीन सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आँबुखैरेनीको घटनाले यो वर्षा याममा आउन सक्ने विपद्को संकेत गरेको छ। यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरिसकेका छन्।
यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको हो।
काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।
नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।
काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र र स्थानीय बासिन्दाबीच सोमबार अबेर सहमति भएपछि काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाईस्थानीयले राेकेका हुन्।
पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।
बाँकेका युवा सुन्दर हरिजनको मृत्युले ‘चोरलाई चौतारो साधुलाई सुली’ को उपमा चरितार्थ गरेको छ।
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।
आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
छानबिन गर्न गठित समितिले क्षेत्राधिकार बाहिर गएर प्रतिवेदन बुझाएको देखिन्छ। उक्त समितिलाई हरिजनको मृत्यु हत्या हो कि आत्महत्या हो भन्ने मात्रै निर्क्योल गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी दिइएकोमा कर्मचारीहरूको संलग्नता नै नभएको भन्ने आशयको प्रतिवेदन बुझाएको पाइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय ताेकिएकाे छ।
पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।