मौरी चराउन चितवनका चिउरी पाखामा किसान
चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।
चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन्।यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन्।
संविधान र कानुनमा उपभोक्ता अधिकारको स्पष्ट व्यवस्था भए पनि विभिन्न बाहनामा अत्यावश्यक वस्तुमास मेत उपभोक्ता ठगिने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रुपैडिया पुगेकी हरिकला दमाईले मोबाइल हराइन्।उनले जहाँ जहाँबाट सामान किनिन् त्यहाँ त्यहाँ गएर सोधपुछ गरिन् र सिसी टिभी चेक गर्न अनुरोध गरिन्।
दैनिक उपभोग्य सामान किनमेलका लागि शनिबार सीमावर्ती भारतीय बजार रूपैडिया पुगेकी हरिकला दमाईले मोबाइल फोन हराइन्।
टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा उपलब्ध हुने भएको छ। पोभा फाइभ र क्यामोन २० बजारमा उपलब्ध हुने भएको कम्पनीले जनाएको छ।
जसअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ।
बुधवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले विभिन्न चलखेल गरी सुपारी आयात—निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको भन्दै आशंका व्यक्त गरेका हुन्।
विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ।
मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।
बजारमा भने कालाबजारी, खाद्य मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएपछि सरकारले प्रत्येक आर्थिक वर्ष निरन्तर छड्के अनुगमन गरिँदै आएको छ ।
उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ।
संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसदमा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदको चालु अधिवेशनमै संसदीय समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक दर्ता गर्ने कोसिस भइरहेको बताएकी छिन्।
आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ।
स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।