मस्को आतंकवादी हमलाः आज देशभर शोक मनाउन आदेश
रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ।
रुसको राजधानी मस्कोमा भएको आतकंवादी हमला परी ज्यान गुमाएकाहरुप्रति आज देशव्यापी शोक मनाउने भएको छ।
तीन दिनसम्म भएको राष्ट्रपति निर्वाचनमा पुटिनले झन्डै ८८ प्रतिशत मत हासिल गरेर जित हात पारेका छन्।
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
रूसका विपक्षी नेता एलेक्सी नभाल्नीको शव ८ दिनपछि परिवारलाई जिम्मा लगाइएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।
गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछिको उनको यो पहिलो विदेश भ्रमण हो।
भेटको क्रममा रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न रुसले सहयोग गर्ने वाता गरेको रुसी सरकारी समाचार एजेन्सीहरूले बताएका छन्।
एर्दोआन र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ।
एर्दाेआनसँगै टर्कीका रक्षा, विदेश, ऊर्जा र अर्थमन्त्रीसहितको ठूलो प्रतिनिधिमण्डल पनि सोची पुगेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ।
प्रिगोजिन पछिल्लो समय युक्रेन युद्धमा नायकझैं मानिएकाले उनको मृत्युपछि ठुलो संख्यामा सर्वसाधारणले श्रद्धाञ्जली दिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहन सक्ने बताएका छन्।
स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गर्दै नयाँ भूभाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको बताएका छन्।
राष्ट्रपति पुटिनले पेलेसीको भ्रमणाई ‘अन्य देशहरूको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय दायित्वहरूको अनादरको निर्लज्ज प्रदर्शन’ हो भने।
दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।