स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।
बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई सत्य भएको बताएका छन्। ‘सत्य नेताको सत्य शब्द’, बाइडेनको भनाइप्रति इंगित गर्दै जेलेन्कीले टिप्पणी गरेका छन्।
यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।
रुसमाथि लगाइएको नाकाबन्दीले रुसमात्र प्रभावित बन्ने छैन। अमेरिकाप्रति युरोपेली देशहरूको निर्भरता झनै बढाउनेछ विशेषतः जर्मनी र फ्रान्स अमेरिकाप्रति अझ बढी निर्भर हुनेछन्।
अफ्रिका, एसियामा चीन, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, लाओस, मंगोलिया, काजाकिस्तान र किर्गिस्तान (तुर्कमेनिस्तान र उज्वेकिस्तानले मतदान गरेनन्)। मध्यपूर्वमा अल्जेरिया, इरान र इराक पनि अलग रहे। धेरै ल्याटिन अमेरिकी देशले प्रस्तावमा मतदान गरे तर यद्यपि रुस (ब्राजिल र मेक्सिको) मा लगाइएको प्रतिबन्धको आलोचना गरे।
निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने विवेकमा निर्भर रहनेछ।
युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो। बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन्।
भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको जारी युद्धलाई त्यहाँ रहेका नाजीविरुद्धको अभियान भनेका छन्। तर यो क्रममा उनले हिटलरको प्लेबुकलाई अनुशरण गरेका छन्।
अनिश्चित कुराको थुप्रो ठूलै छ। तर म एउटा कुरामा भने ढुक्क छु– यो लडाइँमा सबैको पराजय हुनेछ ।
सोभियत संघ फुटेर सन् १९९१ मा युक्रेन लगायतका १५ वटा देश बनेका हुन्, तीमध्ये जतिलाई सकिन्छ पुनः रुसको मातहत ल्याउने उनको अभिप्राय हो।
रुस सीधा र इमान्दार वार्ताका लागि सधै तयार रहेको बताउँदै पुटिनले सेनामाथि पूर्ण भरोसा भएको बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमणको सुरु भएको बताएपछि पुटिनले भिडियो सम्बोधनमार्फत सो धारणा व्यक्त गरेका हुन्।