२५ पुस २०८१ बिहीबार
image/svg+xml

एनसेलको टावरमा आगजनी

दाङमा एनसेलको टावरमा आगजनी भएको छ। गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ।

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ

गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्।

शंखेटारी र शंकरनगरमा भ्युटावर

गत वर्ष रुपन्देही, अर्घाखाँची र नवलपरासीका केही स्थानीय तहले पर्यटक आकर्षित गर्न भन्दै भ्युटावर निर्माण योजनालाई प्राथमिकता दिए। प्राथमिकताअनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करिब आधा करोड रुपैयाँ लागतमा वडा नं. २ को शंखेटारीमा सिटी भ्युटावर निर्माण गरिरहेको छ।

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

दूरसञ्चार सेवा प्रदायक सरकारी तथा निजी कम्पनीका टावर एवम् उपकरणमा आगजनी गरी करोडौं क्षति पु¥याउने व्यक्ति तथा समूह कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेन।

ठेकेदार भेटवालविरुद्ध मुद्दा, भ्युटावर निर्माणमा आशंका

काठमाडौं भ्युटावरको निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवाल हुण्डी गरेर विदेशी विनियम अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएसँगै भ्यूटावर निर्माणमा फेरि ढिलासुस्ती हुने आशंका उब्जिएको छ।

सुदूरपश्चिममा एनसेलका १३ टावरमा आगजनी

सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका एनसेलका १३ वटा टावरमा बुधबार राति आगजनी गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा आगजनी भएको बताइएको छ।

एनसेल टावरमा आगलागी प्रयास

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

बुधबार राति डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

गयराति रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ।

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नुवाकोटमा

एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नेत्रविक्रम चन्द नेतृत्व समूहका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्कीलाई आज नुवाकोट ल्याइएको छ।

जनअपेक्षा एकातिर, सरकारको ध्यान भ्युटावरतिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भ्युटावरका लागि वर्षौंदेखि मरिमेटेर लागिपरेका छन्। उनको गृहनगर दमकमा बनाउने भनिएको बहुचर्चित भ्युटावरलाई उनले आफ्नो सफलताका रूपमा अथ्र्याउने गरेको उनका पटकपटकका भाषणबाट बुझ्न सकिन्छ।

टेलीकमको टावर जाने समस्याले सेवाग्राही हैरान

नेपाल विद्यार्थी संघ खोटाङले पटक–पटक फोनको टावर जाने समस्या हल गर्नका लागि दुरसञ्चार कार्यालय दिक्तेलको ध्यानाकर्षण गराएको छ। हप्ता दिनदेखि नमस्ते मोबाईलको नेटवर्क राम्रोसँग नआउने समस्याले सेवाग्राही हैरान भएको भन्दै नेबिसंघले समस्या समाधानका लागि दुरसञ्चार कार्यालयको ध्यानाकर्षण गराएको हो।

खिचापोखरी टावर निर्माण हुने

काठमाडौंको खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स खिचापोखरी टावर निर्माण हुने भएको छ। नेपालमै पहिलोपटक डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवन डिआरएन इन्टरनेसनल प्रालिले निर्माण गर्न लागेको हो।

मोबाइलमा कुरा गर्न पाउँदा माझफालवासी दंग

ठूलीभेरी नगरपालिका ६ मा पर्ने रिनपुले डाँडामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको बीटीएस स्थापना गरेपछि माझफालबासीको हजारौं वर्ष अघिदेखिको मोबाइल फोन प्रयोग गर्ने सपना पूरा भएको हो। पिछडिएको दुर्गमबस्ती माझफाल, थरगाउँ र काँडातालीवासीले एक वर्षसम्मको प्रयासपछि नेपाल टेलिकमको बीटीएस प्रणालीबाट लाभान्वित हुन पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्