२५ पुस २०८१ बिहीबार
image/svg+xml

'भ्यू टावर' निर्माणका लागि समय थप

काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ।

नक्खु एनसेल टावर विष्फाेटमा समातिएका भुजेल धराैटीमा रिहा

१० फागुनको राति नक्खुलगायत देशका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा विस्फोटन गराइएको थियो। नख्खुमा भएको विस्फोटनमा परी एक जनाको मृत्यु भएको थियो ।

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ ।

सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा

चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ। सम्भाव्यवता अध्ययनको ड्राफ्ट रिर्पोट चैत ३ गते पेस भएको भए पनि लागत स्टिमेट र टावरको एंगल डिजाइनको काम बाँकी रहेको छ।

जगमै अड्किलो भ्यूटावर

सम्झौता अनुसार काम भएको भए पुरानो बसपार्कमा यतिबेला भ्यूटावर ठडिएको हुन्थ्यो। तर, ठेक्का सम्झौता भएको चार वर्ष बित्नै लाग्दा समेत भ्यू टावरको जग समेत अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन।

एनसेलका दर्जन टावरमा आगजनी र विस्फोट

अपरिचित समूहले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलका कास्की, गोरखा, बागलुङ, रूपन्देही, कपिलवस्तु, रोल्पा, बाँके, प्युठान, जाजरकोट, कञ्चनपुर र अछामस्थित टावरमा शुक्रबार राति आगो लगाउनुका साथै विस्फोट गराइएको छ। यसैगरी एनसेलको ललितपुरस्थित केन्द्रीय कार्यालय अगाडि पनि विस्फोट गराइएको छ।

प्रदेश ५ का पाँच एनसेल र एक एनटीसी टावरमा क्षति

गएराती प्रदेशका ५ जिल्लामा रहेका एनसेल टावरमा अज्ञात समूहले बम बिष्फोट तथा आगजनी गरेको छ। प्रदेशका ५ वटा जिल्लामा रहेका एनसेलका ५ र एनटीसीको एउटा  टावरमा बम बिष्फोट तथा आगलागी गरी क्षती पुर्याइएको हो।

जाजरकोटमा एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन

अज्ञात समूहले  गए राति एनसेल टावरमा आगजनी गरेपछि जाजरकोटका सवै एनसेल टावरको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।

रोल्पाका दुई स्थानमा बम बिस्फोट

रोल्पामा शुक्रबार राति २ स्थानान बम बिस्फोट गराइएको छ। सुनिल स्मृती गाउँपालिकाको रुईनिवाङमा रहेको नेपाल टेलिकमको टावर र सोहि गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा बिस्फोट गराइएको हो।

तोडफोड र विस्फोटमा संलग्नलाई कारवाही गर्न निर्देशन

देशभर एनसेलका टावरमा विस्फोटन हुन थालेपछि गृह मन्त्रालयले सवै जिल्लामा सुरक्षा व्यवस्था चुस्त वनाउन निर्देशन दिएको छ। शुक्रवार राति वम विस्फोटनको समाचार आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको थियो।

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्तालेमा भ्यू टावर निर्माणका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिएका छन्। गत माघ २७ गते हिउँ खेल्नका पत्ताले आइपुगेका राईले पत्तालेको बृहत्तर विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए।

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम (पश्चिम) मा बिहीबार साँझबाट टेलिफोन सेवा अवरुद्ध भएको छ। रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि जिल्लामा नेपाल टेलिकमद्वारा सञ्चालित सबै टेलिफोन अवरुद्ध भएको हो।

अलपत्र काठमाडौँ भ्यु टावर कहिले बन्ला ?

काठमाडौँ उपत्यकाको दृश्वयावलोकन गर्न र काठमाडौँ महानगरपालिकाको आम्दानी बढाउन भन्दै पांच वर्षसम्म बनिसक्ने भनेर निर्माण शुरु गरिएको काठमाडौँ भ्यु टावर निर्धारित समयावधि बितिसक्दापनि अझै बन्न सकेको छैन ,यो अलपत्र अवस्थामा नै छ, काठमाडौँ महानगरपालिकाले भवन निर्माण समयमै सकाउन अनुगमन, नियमन, निर्देशन गर्न नसक्दा सहरको मुटुमै विकास निर्माणमा गम्भीर लापरबाही भएको देखिन्छ ।

सडक छैन, भ्यु टावर!

पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्