१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै राखेर उपचार गर्न सम्भव छैन ।

पर्यटनमा आफूखुसी व्यवस्था

अन्नपूर्ण क्षेत्रभित्रको घान्द्रुक र अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका व्यवसायीले कोरोना संक्रमण बढेको भन्दै अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। व्यवसायीको त्यही निर्णयपछि घान्द्रुकसहित आसपास र एबिसी क्षेत्रका होटल अझै खुलेका छैनन्।

ताप्लेजुङको मैवाखोलामा सुरु भयो पर्यटन अध्यापन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने क्षेत्रमा पर्यटन पढाई सुरु गर्ने बताएका छन्।

ओलीसँगै १२ वर्ष जेल बसेका लिम्बु भन्छन्: पार्टी फुटाए पाप लाग्छ

प्रधानमन्त्री केपी ओलीसंगै १२ वर्ष जेल बसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका पुराना कम्युनिष्ट कार्यकर्ता नारायण लुङ्खिम लिम्बुको मन सत्तारुढ दल भित्रको किचलोले कुँडिएको छ।

निर्वाचन क्षेत्रका पालिका–पालिका घुम्दै पर्यटनमन्त्री भट्टराई

नागरिकसंगको भेटघाट र विकास निर्माणका अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराइले शनिबारबाट पालिकास्तरीय ७ दिने भ्रमण थालेका छन्।

पर्यटनमन्त्री भट्टराई गृह जिल्लाका दुई कार्यक्रममा सहभागी

गृह जिल्लाका पालिका स्तरीय कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार बिहानै २ वटा कार्यक्रम सम्पन्न गरेका छन्।

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।

पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किन्छ: पर्यटन सचिव कोइराला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताएका छन्।

कुण्डै-कुण्डको जिल्ला रसुवा (फोटो फिचर)

रसुवा धार्मिक तथा पर्यटकीय क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण जिल्ला हो। जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र थुप्रै छन् लाङटाङ, गोसाइँकुण्ड, रसुवागढी लगायतका क्षेत्रमा वार्षिक हजारौं पर्यटक पुग्ने गरेका छन् भने धेरै क्षेत्र प्रचारप्रसारको अभावमा अझै ओझेलमा छन्। रसुवा जिल्लालाई कुण्डै कुण्डको जिल्ला भनेर पनि चिनिन्छ।

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन विभिन्न ठाउँमा खुलेका होमस्टे पनि समस्यामा पर्न थालेका छन्।

पर्यटन खुल्यो,तर पाहुना खुलेनन्

होटलमा बस्ने पाहुना छैनन्,रेस्टुरेन्टमा खान आउने पनि देखिन्नन्। पर्यटक बस गुडायो यात्रु पाइदैनन्, प्याराग्लाइडिङ उडायो,उड्न जाने भेटिन्नन्,पसल खोल्यो ग्राहक छिर्दैनन्।

कृषि पर्यटनको गन्तव्य बनाउँदै भेडास्रोत केन्द्र ओदी

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका २ ओदी गाउँको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेको छ। कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजना अनुरुप जुम्लाको ओदीको ओल्खेमा भेडास्रोतको रुपमा स्थापना गरिएको हो।

पर्यटन प्रवर्द्धन गर्न पोखराका युवा व्यवसायी सौराहामा

कोरोना संक्रमणका कारण थिलथिलो भएको पर्यटन व्यवसायलाई पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल -याली गर्दै सौराहा पुगेका हुन्।

धार्मिकस्थलहरु कार्तिकदेखि खोल्ने तयारी

संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले कोरोनाका कारण रोकिएका नेपालका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन आउँदो कार्तिक १ गतेबाट खोल्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषद्मा जान लागेको बताएका छन्।

‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’

कोरोना संक्रमणका कारण चर्को मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्