१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

प्रहरीलाई चिनियाँ भाषा तालिम

प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ। पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो।

पर्यटन बोर्ड र पोखराका व्यावसायीबीच आरोप–प्रत्यारोप

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रर्वद्धन को जिम्मा पाएको निकाय पर्यटन बोर्ड र पोखराका पर्यटन व्यावसायीबीच विवाद चर्किदै गएको छ। पर्यटन प्रर्वद्धनमा उचित भूमिका खेल्न नसकेको भन्दै व्यावसायीले बोर्डको पोखरा कार्यालयका कर्मचारी विरुद्ध केन्द्रीय कार्यालयमा उजुरी नै गरेका छन्।

शताब्दीऔँ अघिको ढोरदरबार पर्यटनसँग जोडिँदै

नेपालका बाइसे तथा चौबिसे राजाको पालका दरबारमध्येको एक हो तनहुँको ढोरमूलकोट दरबार। विसं १५१० मा स्थापना भएको ढोर राज्य र त्यसको दरबारका केही निशानी अझै पनि यहाँ सुरक्षित छन्।

पर्यटन प्रवर्धनका लागी ‘जाउँ हिँड रेसुङ्गा’ अभियान

गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ। रेसुङ्गा नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारप्रसार स्वरुप अभियानको सुरुवात गरिएको हो।

नेपालका हरेक घर र प्रत्येक गुम्बा पाठ्यक्रम हुन्: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आजको आवश्यकता भएको बताएका छन्।

आर्थिक मन्दीले पर्यटनक्षेत्रमा चिन्ता

कोरोना भाइरस संक्रमणले थलिएको विश्वको पर्यटन क्षेत्र कता जाने भन्ने सर्वत्र चिन्ता छ। पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच बहस भएको

धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रियकरण गरिने

सरकारले धार्मिक पर्यटनलाई उच्च प्रथामिकतामा राख्दै विदेशी पर्यटकलाई आकर्षित गर्ने नीति लिएको छ।

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड रकम विनियोजन

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरेको छ।

पर्यटकबाट आर्जन हुने विदेशी मुद्रा १९० प्रतिशतले बढ्याे

कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।

अन्नपूर्ण पर्यटन महोत्सव हुने

पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ। अ

लुम्बिनी विकास कोषलाई मन्त्रालयको स्पष्टीकरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको छ।

एक दिनमै पुगिन्छ अन्नपूर्ण आधार शिविर

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुग्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्