१५ माघ २०८२ बिहीबार
image/svg+xml

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल

चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ।

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एन्फा राष्ट्रिय लिग: एपिएफ र मच्छिन्द्रको विजययात्रा जारी

विभागीय टोली एपिएफ क्लब र मच्छिन्द्र लगातार चौथो खेलसम्म विजययात्रा जारी राख्दै राष्ट्रिय लिगअन्तर्गत अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएका छन्।

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।

निर्वाचनको ३५ दिन बाँकीः यस पटक नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ।

बोलीमा बेइमानी

आमचुनावको पूर्वसन्ध्यामा दलका उम्मेदवार तथा नेताले सार्वजनिक मञ्चमा बोल्ने विषय, भाषा तथा प्रस्तुति चासोको विषय बन्छ।

नहरमा खसेको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।

बाहिरियो वर्षा गराउने प्रणाली

मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

धनुषा-३ : प्रतिस्पर्धामा पुराना-नयाँ अनुहार

मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछिका सात वटा निर्वाचनमा धनुषा–३ बाट पाँच पटक कांग्रेस, एक पटक राजपापा र एक पटक एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

बसाहामा भोलिदेखि नारदमुनि थुलुङ स्मृति गोल्डकप

चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।

निर्वाचन आचारसंहिता पालनाबारे छलफल

हिमाली जिल्ला जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ।

जालीमा फसेको चितुवाको पाँच घण्टापछि उद्धार

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्