५ मंसिर २०८१ बुधबार
image/svg+xml

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दाको स्वागत

स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

कोरियामा तेक्वान्दोकर्मी सम्मानित

नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरेकी हुन।

विश्वप्रकाशको प्रश्न: मदन भण्डारी हत्या प्रकरणको फाईल खोज्नपर्ने कि नपर्ने ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मदन भण्डारी हत्या प्रकरणको फाईल खोज्नपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका छन्।

आयोग नै बनाउने भए निर्मला पन्तको हत्या अनुसन्धान गर्न बनाऔं: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्याको अनुसन्धान गर्नका लागि आयोग बनाउन प्रस्ताव गरेका छन्।

प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरु

सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छिन। विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन।

संस्कृत विश्वविद्यालयको लापरवाहीले रोकिए परिक्षा, आएन नतिजा

राजनीतिक प्रतिशोधले थलिएको दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालयमा परिक्षा समितिको बेमतलवका कारण विद्यार्थीहरुको परिक्षा तथा नतिजा प्रकाशन रोकिएको छ।

सडन डेथमा चार पटकको च्याम्पियन स्तब्ध

विश्वविजेता अमेरिकालाई आइतबार सडन डेथमा स्तब्ध बनाउँदै स्विडेनले जारी महिला विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठलाई

न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्।

उपकुलपति डा. बास्कोटाको पालामा त्रिविमा ३४१ दिन तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा प्राध्यापक डा. धर्मकान्त बास्कोटा उपकुलपति नियुक्त भए यता ३४१ दिन तालाबन्दी भएको छ।

प्रधानन्यायाधीशबाट बिदा हुँदै कार्कीले भनेः गोलाप्रथा पेसीले बिचौलियामा छटपटाहट

करिब सात वर्षको न्याय सम्पादनसँगै प्रधानन्यायाधीशको समेत जिम्मेवारी पूरा गरेर हरिकृष्ण कार्की शुक्रबार सेवानिवृत्त भएका छन्। न्यायपालिकाका धेरै उतारचढावबीच न्यायाधीश हुँदै प्रधानन्यायाधीश बनेका कार्की सर्वोच्च अदालतबाट औपचारिक रूपमा बिदा भएका हुन्।

७८ औँ हिरोसिमा–नागासाकी स्मृति दिवस मनाइयो

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले पारमाणविक बम प्रहार गर्दा भएको नरसंहारको ७८ औँ स्मृति दिवस मनाइएको छ।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्