१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विश्वप्रकाशको प्रश्न: मदन भण्डारी हत्या प्रकरणको फाईल खोज्नपर्ने कि नपर्ने ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मदन भण्डारी हत्या प्रकरणको फाईल खोज्नपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले मदन भण्डारी हत्या प्रकरणको फाईल खोज्नपर्ने कि नपर्ने भन्दै प्रश्न गरेका हुन्।

महामन्त्री शर्माले एमालेतर्फ संकेत गर्दै मदन भण्डारी हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि फाईल खोज्नपर्ने कि नपर्ने? भनि प्रश्न समेत गरे।

काँग्रेसले भष्टाचारमा संलग्नहरुलाई कुनै पनि हालतमा नछोडने निर्णय लिएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सबै राजनीतिक दलहरु एकमत भएर अघि बढनुपर्ने उनको भनाई थियो ।

प्रकाशित: २३ श्रावण २०८० १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App