४ मंसिर २०८१ मंगलबार
image/svg+xml

आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि मनाइँदै

मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यस वर्ष यो दिवस मनाइँदै छ।

‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’

सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् ।

स्टोक्सले बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना

इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले आइसिसी क्रिकेट विश्वकप २०२३ अन्तर्गत मंगलबार बंगलादेशविरुद्धको खेल गुमाउने सम्भावना प्रबल बनेको छ ।

बंकरबाट विद्यार्थीको गुहार: हामीलाई पनि क्रुरतापूर्वक मार्‍यो भने, बिन्ती उद्दार गरिदिनु

सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सुवेदीले बंकरबाट एक भिडियो सन्देशमार्फत् छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका हुन्।

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र: हाम्रो भरोसा तपाई हो, युद्धको चपेटामा परेर मर्नु छैन

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

विश्वकप क्रिकेट: आज न्युजिल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र नेदरल्यान्डबीच खेल हुने भएको छ।

बोस डिजेल व्यवसाय अझ बढाउने लक्ष्य

नेपाल प्रवेश गरेको एक वर्षभन्दा बढी समयपछि बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको छ।

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई हरायो

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराएको छ।भारतले पाँचपटकको उपाधि विजेता अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।

विश्वकप क्रिकेट :अष्ट्रेलियाले २ ओभर भित्रै भारतको ३ विकेट लियो

ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।

विश्वकप क्रिकेट :भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनायो

विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।

बङ्कर भित्रबाट कल्पना भन्छिन्: कति बेला के हुन्छ थाहा छैन, चाउचाउ र पानीको भरमा छौँ

जोशीले सबै जना नेपालबाट ल्याएको चाउचाउ र पानीको भरमा बाँचिरहेको बताइन्। सानो बङ्कर भएकाले बसाई निकै कष्टकर भइरहेको उनको भनाइ छ।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको ७ विकेट क्षतिमा १४०रन

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।

कृषि विश्वविद्यालय रामपुरबाट इजरायल गएका १ सय १९ विद्यार्थी हालसम्म सुरक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको २ विकेट गयो

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्