निर्वाचन ७४ दिन बाँकी : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ २८ पैसा र बिक्रीदर ११० रुपैयाँ ७४ पैसा तोकिएको छ।
एकपल्ट फेरि नेपाली महिला खेलाडी फाइनलमा चुक्दा नेपालको एपिएफ क्लबले साफ क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि घरमा नै राख्न असफल भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देश परिवर्तनको संकल्प लिएर आएको बताएका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरस्थित केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालनमा ल्याउन स्थलगत निरीक्षण गरेका छन्।
गुठिचौर–१ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसनसँगै नि:शुल्क कम्प्युटर शिक्षा सुरु भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ।
बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।
कामलाई सानो भनेर अपमानजनक नठानौँ,’ उनले अगाडी भने। कामलाई सानो–ठुलो भनेर ठगेर खाने, घुमेर खाने जमात बढेको उनले बताए।
सरकारले हरेक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न सक्ने पेट्रोलियम भण्डारण गृहनिर्माण गर्ने योजना बनाएको छ ।
नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ ।