पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ
चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।
चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।
आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
भारतको पश्चिमी राज्य महाराष्ट्रमा आज बिहान एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
पहिलो अन्तर्राष्ट्रिय ट्रेल रेसमा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत विजेता बन्दा महिलातर्फ खोटाङकी प्रिया राई विजयी भएकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको हो।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पारित गरेको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ।
राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ।
दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ।
राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ११ बजेका लागि बोलाइएको छ।