३ पुस २०८१ बुधबार
image/svg+xml

धर्ना अन्योलमा

निर्मलाको हत्यारा पत्ता लगाउनुपर्ने माग राखेर निर्मलाका आमाबुबा दुर्गादेवी र यज्ञराज पन्तले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना थालेको बुधबार एघार दिन भयो।

निर्मलाका आमाबुवाको धर्ना जारी

छोरीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित निर्मलाका आमाबुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सोमबार पनि धर्ना जारी राखेका छन् । उनीहरुलाई साथ दिँदै केही स्थानीय महिलाअधिकारकर्मी र नगारिक समाजका व्यक्ति पनि धर्नामा बसेका छन् ।

हत्यारा पक्राउकाे माग गर्दै निर्मलाका अामाबुबा अनिश्चितकालीन धर्नामा

छोरीको हत्यारा पत्ता लगाउनु पर्ने माग सहित निर्मलाका अामाबुबा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी आइतवारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्।

सिन्धुलीका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध

लामो समयदेखि सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरण गर्न लागेको भन्दै सिन्धुलीका स्थानीयले सरकारी कार्यालयमा दिनैपिच्छे धर्ना दिन थालेका छन्।

विदा कार्यान्वयन गराउन कानुनमन्त्री आफै धर्नामा

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव राष्ट्र बैंकको जनकपुर शाखा अगाडि धर्ना बसेका छन्।

तलब माग्दै शिक्षकद्वारा तिला गाउँपालिकामा धर्ना

जुम्लाको तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिक तलब दिन गाउँपालिकाले आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन्।

निषेधाज्ञा तोडेर प्रशासन कार्यालयमै तरुण दलको धर्ना

अनशनरत  डाक्टर गोविन्द केसीको  समर्थन र शनिबार  आफ्ना नेता तथा कार्यकर्तामाथि काठमाडौंमा प्रहरीले गरेको कुटपिटविरुद्ध आन्दोलन गरिरहेको नेपाल तरुण दलका कार्यकर्ताहरुले जाजरकोटमा  स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेका छन्।

प्रधानमन्त्री निवास अघि धर्ना दिएका अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

सिंहदरवारमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

सरकारका स्वेच्छाचारी निर्णयका विरुद्धमा सिंहदरबार बाहिर धर्नामा बसेका अधिकारकर्मी पक्राउ परेका छन्।

राइस मिलको जग्गा बचाउन युवाहरू निरन्तर धर्नामा

रौतहट सदरमुकाम गौरमा रहेको राइस मिल फिल्डको जग्गा बचाउन स्थानीय युवाले खबरदारीसहित निरन्तर धर्ना दिइरहेका छन् । जिल्लाको धरोहरको रुपमा रहेको ऐतिहासिक पृष्ठभूमिको राइस मिलको फिल्डलाई केही भूमाफियाहरुले बेच्न लागेको भन्दै स्थानीय युवाहरुले जग्गा बचाउन धर्ना दिन थालेका हुन् ।

महंगीविरुद्ध नेवि संघको धर्ना (फोटो फिचर)

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलियम तथा दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिको विरुद्धमा प्रदर्शन गरेको छ। संघले शुक्रबार नेपाल आयल निगमको कार्यालयमा धर्ना दिँदै मूल्य घटाउन माग गरे। नेवि संघले मूल्य वृद्धिका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ।

गामायाको जीवनरक्षाका लागि धर्ना

गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ।

मानवअधिकार आयोगको कार्यालयमा धर्ना

सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।

सरकार बनाउन नपाए कांग्रेस र जेडी (एस) सांसद धर्ना बस्ने

भारतको दक्षिणी राज्य कर्नाटकमा आफ्नो बहुमत पुष्टि गर्न गभर्नर भाजुभाइ रुदाभाइ भालाले कांग्रेस र जनता दल (सेकुलर) (जेडी–एस)लाई आमन्त्रण नगरे दुवै दलका एमएलए र सांसदले राज भवन बाहिर बिहीबार प्रदर्शन गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्