स्थानीयले बन्द गराए ‘सुपरमाई हाइड्रो’ को उत्पादन
इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।
इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ।
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन्।
ज्येष्ठ नागरिकलाई समय सदुपयोग गर्ने उपाय खोजी गर्दै इलामको रोङ गाउँपालिकाले रेडियो वितरण गरिरहेको छ।
इलाममा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।
नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ।
तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।
इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ।
प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।
इलामका गुरुङ समुदाय यस वर्षको तुम ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।
बालबालिकालाई उच्च शिक्षा पढ्न सहज होस् भन्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्दै छ।
नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।
दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।