केरा खाने हैन ? बरफल्याङ आउनुस्
कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।
कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थन्डर्स र सर्पोटिङ्ग इलाम एफसीबीच खेल हुँदैछ।
प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।
बुटवलले सुरुआती अग्रता लिए पनि स्पोर्टिङ इलामले गोल फर्काउँदै बराबरीको स्थितिमा ल्यायो। तर, कप्तान एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलबाट बुटवल लुम्बिनीले पुनः अग्रता लियो।
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।
ओठ मुख सुके, सात वर्षे छोराको अनुहार हेरिन्। अहँ, कन्सुलर सेवा विभागमार्फत आएको भनिएको खबर पटक्कै विश्वास लागेन।
गंगारामले परिवारलाई ‘कन्भिन्स’ गर्न खोजे– ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु।’
मेची राजमार्गबाट सवारी साधनमै पुगेर यो ठाउँको आनन्द लिन सकिने भएपनि प्रचारप्रसार नहुँदा सम्भावित पर्यटक यहाँ पुग्न सकेका छैनन्।
झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।
नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण खेल आजदेखि सुरु हुँदैछ। अहिले साँझ ६ बजे देखि दशरथ रङ्गशालामा हुने खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुनेछ।
९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।
रामसार क्षेत्र माइपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ प्रवचन, धार्मिक अनुष्ठान तथा पूजापाठ सुरु भएको छ।