नामिबियाको नेपाल भ्रमण सुखद
नामिबियाले शुक्रबार नेदरल्यान्ड्समाथि जित निकाल्दै आइसिसी विश्वकप लिग–२ को नेपाल भ्रमण सुखद बनाएको छ।
नामिबियाले शुक्रबार नेदरल्यान्ड्समाथि जित निकाल्दै आइसिसी विश्वकप लिग–२ को नेपाल भ्रमण सुखद बनाएको छ।
खाने र लाउने कुराको अभावमा कसैले दुःख नपाऊन् भन्ने उद्देश्यका साथ ‘क्लोथ एन्ड फुड बैंक नेपाल’ ले अर्घाखाँचीको सन्धिखर्कमा ‘क्लोथ बैंक’ स्थापना गरेको छ।
सवारी दुर्घटनामा परी शुक्रबार एक पूर्व प्रहरी हबल्दारको निधन भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भुकम्पपीडितका लागि सहयोगार्थ २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरेको छ।
नेपाली कांग्रेसले संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको समावेशी संविधानको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास वालुवाटार पुगेर संघले दुतावास नहुँदा न्युजिल्याण्डमा रहेका नेपालीलाई समस्या भएकाले दुतावास स्थापना आवश्यक रहेको गैर आवासीय नेपाली संघ न्युजील्याण्डले बताएको छ ।
शर्मा समूहले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै एनआरएनएको भवनको जग्गा किन्नेहरू दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको हो।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन।
प्रतिनिधिसभा सदस्य शिव नेपालीले राजनीति जनताको सेवाका लागि गरिने भएकाले यस क्षेत्रमा सेवा भाव नितान्त अभाव रहेकाे बताएका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।
पूर्व नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्डसहित शीर्षस्थानमा यथावत् छन्।
केसाङ छेतेन निर्मित १० वटा वृत्तचित्रको आजदेखि नेपाल पर्यटन बोर्डमा निःशुल्क प्रदर्शनी हुँदै छ।
यो निरंकुश सत्ता अन्त्यका लागि एक हजार ७०३ जना दलितले बलिदान गरेका थिए। दलितको अरू अग्रगामी वर्गसरह देशको मुक्तिका लागि त्याग, तपस्या, बलिदानको कीर्तिमान कायम भएको थियो।
हामी कसरी विश्वले नै हरिकंगालको सूचीमा राखेका र नाकाबन्दी, बहिष्करणलगायत गतिविधिबाट एक्ल्याइएका देशभन्दा पनि पछि पर्यौँ ? कारण खोज्नुपर्ने भएको छ।
एकदिवसीय क्रिकेट श्रृङ्खलाको तेस्रो अभ्यास खेलमा नेपाल ए लाई तेस्रो सफलता प्राप्त भएको छ।