१२ आश्विन २०८१ शनिबार
image/svg+xml

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

अवैध वन फडानीको आरोपमा एकजना पक्राउ

डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे क्षेत्रबाट अवैध रूपमा गिटी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ ।

वन फडानी गरेको आरोपमा वडाध्यक्ष चौधरी नियन्त्रणमा

कोल्हबी नगरपालिका वडा नम्बर ५ का अध्यक्षलाई शनिबार डिभिजन वन कार्यालय सिमरा बाराले नियन्त्रणमा लिएको छ।

सर्लाही प्रहरीले गर्‍यो १२ बिघा गाँजा फडानी

सर्लाही प्रहरीको नेतृत्व सम्हालेको करिब तीन हप्तामा एसपी नरेशराज सुवेदीले सर्लाहीमा करिब पचास बिघा क्षेत्रफलको गाँजा फडानी गरिसकेका छन्।

गाँजा बोट फाँडिन्छ, कोही पक्राउ पर्दैनन्

गाउँभरिका घरबारीमा लगाइएका गाँजा नष्ट गरे पनि प्रहरीले यसमा संलग्न एक जनालाई पनि कारबाही गरेन। गत कात्तिक २९ गते पनि पर्सा प्रहरीले ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा जग्गामा लगाइएको २ लाख २० हजार गाँजाका बोट फडानी गर्यो।

लकडाउनको मौका छोपी जंगल फडानी

लकडाउनको मौकामा धरानको सामुदायिक वन क्षेत्रमा तीब्र फडानी भइरहेको पाइएको छ। यो समयमा वन्यजन्तुको शिकार गर्ने समूहहरू पनि सक्रिय भएका छन्। लकडाउनले गर्दा सरक्षण गर्ने पदाधिकारीहरू पनि घरभित्रै सिमित भएको मौकामा धरानको सामुदायिक वन क्षेत्रमा फडानीले व्यापकता पाएको हो भने शिकारीहरु पनि सलबलाएका हुन्। दुई दिन यता सशस्त्र प्रहरी तथा सशस्त्र वन रक्षकले फडानी भएको वन क्षेत्रमा सक्रियता एवं गस्ती बढाएको छ। तर, पर्याप्त संख्यामा सुरक्षाकर्मीहरुको अभावले प्रभावकारी हुन सकेको छैन। बिशेष गरि धरानको दक्षिणी चारकोसे जंगल क्षेत्रमा व्यापकरुपमा लाथ्राहरु फडानी भएको छ भने वन्जयन्तुको शिकार पनि भइरहेको छ।

वन व्यवस्थापनमा बेवास्ता

नेपालका वन क्षेत्रका नीति तथा रणनीतिले दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राखेका भए तापनि कार्यान्वयनमा त्यति महत्व दिइएको पाइँदैन।

जंगल मासेर सयौं विगाहामा गाँजा खेती

सिन्धुलीमा विगत केहि वर्ष अगाडिदेखि गाँजा खेती मौलाउदै गएको तथ्य खुलेको छ। दुई वर्षभन्दा बढी विगाहामा लगाइएको गाजा फडानी गरेको प्रहरीले यस वर्ष पनि झन्डै तीन सय विगाहामा फडानी गरिसकेको छ।

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।

प्रधानमन्त्रीज्यू! आरा चलाउनुपूर्व सोच्नुहोस्

आफू तन्दुरुस्त हुन सधैँ मर्निङवाक र हिँडडुल गर्ने पर्यटन मन्त्री अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नाममा बाराको निजगढ क्षेत्रका वनमा आश्रित दुर्लभ वन्यजन्तुका बासस्थान, घुमफिर गर्ने हरियाली, र सुरक्षा कवज (वनजंगल) फाँड्ने तयारीमा हुनुहुन्छ।

धनकुटाको छिन्ताङमा गाँजा फडानी

धनकुटाको छिन्ताङमा प्रहरीले गाँजा फडानी गरेको छ। प्रहरी उपरीक्षक सुदिप राजभण्डारीको कमाण्डमा गएको प्रहरी टोलीले छिन्ताङ गाविस वडा नं. ९ तित्रेडाँडामा १४ रोपनी क्षेत्रफलमा लगाइएको एक हजार ५५ बोट र छिन्ताङ– ५ मा दुई रोपनीमा रोपिएको ५ सय बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्