१० मंसिर २०८१ सोमबार
image/svg+xml

उखु खेतीबाट मनग्य आम्दानी

वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्।

बुद्ध पद्म उमाबिका खेल मैदानमा नमुना रंगशाला बनाउँछु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

नेपालगञ्जमा दशहरा मेला: आज रावण बध गरिँदै

नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः युएईद्वारा नेपालसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईले नेपालसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

श्रमदानबाट पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।

श्रमदानको चलन पुनः ब्युँतिदै

श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो।

त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले रोज्यो बलिङ्ग

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भइरहेको आजको खेलमा टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

१२०० मेगावाट बिजुली ओसारपसार गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।

बरालको मौरीपालन: आफ्ना लागि आम्दानी, अरूका लागि प्रेरणा

जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका-३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

गरिबकै चुलोमा पुग्दैन अनुदानको चामल

दसैंतिहार लगायतका चाडबाड नजिकिँदै जाँदा कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणले महँगो चामलको भार खेपिरहेका छन्।

कृत्रिम बौद्धिकता: वरदान कि अभिशाप?

मेसिनद्वारा मानव विस्थापित हुँदै जाँदा कामदारहरू आफ्नो श्रमको अवमूल्यन भएको महसुस गर्छन्। उनीहरूको काम गर्ने जाँगर, उत्साह र अग्रसरतामा ह्रास आउँछ। यसबाट काम गर्ने र गराउनेबिच अन्तरविरोध उत्पन्न हुन्छ। यसले समाजमा विद्रोह र अशान्ति सिर्जना गर्छ।

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्