एमाले कोशी चुनाव :उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा १२ बजेबाट मतदान
नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।
नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।
‘महिलाको मुख्य समस्या मानिने आङ (बच्चादानी) को बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको हो’, नेपाल एकीकृत ग्रामीण विकास परियोजना कार्यक्रम संयोजक बिनु सुवेदी भन्छिन्।
रेकर्डहरू तोडिनैका लागि बन्छन्। तर केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, दीपेन्द्रसिंह ऐरीका नाममा। नौ बलमा उनले बनाएको अर्धशतक सोझो हिसाबमा कहिल्यै तोडिनेछैन। सबैलाई थाहा छ, सोझो हिसाबमा आठ बलमा ४८ भन्दा बढी रन बन्न सक्दैन।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।
परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ। यस अस्पतालमा बहिरंग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ। तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन्।
सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ ।
एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन सन् २०२४ अगस्ट १५ देखि प्रदर्शन हुने जानकारी दिएका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले तरकारी खेती गरेर वार्षिक रूपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।
महालक्ष्मी विकास बैंकले नक्सालको नन्दी माध्यामिक विद्यालय कक्षा नौमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो।