११ पुस २०८२ शुक्रबार
image/svg+xml

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस्: खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।

लिङ्देन–थापा मिलापः १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा

दुई पूर्व पञ्चहरूका पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने बताएका छन्।

पोखरा सडक महोत्सव आईतबारदेखि

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि सुरु हुने भएको छ ।

‘पानी बाजे’लाई सम्मान

भक्तपुर नगरपालिका वडा नं १० देकोचास्थित जेन्युइन सेकेण्डरी स्कुलको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनलाई यो सम्मान गरिएको हो ।

वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत

भारतका १४ वर्षीय क्रिकेटर वैभव सूर्यवशीं प्रधानमन्त्री वीर बाल पुरस्कारबाट पुरस्कृत भएका छन्।

देवघाट प्लाष्टिक निषेधित क्षेत्र घोषणा

पवित्र तीर्थस्थल देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ ।

एसेस क्रिकेटः पहिलो दिन २० विकेट झर्यो

मेलबर्नमा भ्रमणकारी टोली इंल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया मात्र १५२ रनमा अलआउट भयो ।

कांग्रेसमा फेरि बल्झियो विशेष महाधिवेशन मुद्दा, गगनले नै भने–अनिवार्य बन्यो

यही बेला पार्टी केन्द्रीय कार्यालयमा तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। जसको एक एजेन्डा महाधिवेशनकै कार्य तालिका संशोधन पनि रहेको छ।

राष्ट्रपति रनिङ शिल्डमा भाग लिन हिँडेका विद्यार्थी सवार जिप दुर्घटना, एकको मृत्यु

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-७, छिर्लिंग खोला नजिकै जिप दुर्घटना एक जनाको मृत्यु भएको छ ।

चोरी भएका ६० मोटरसाइकल र स्कुटर धनीले पाए

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न स्थानबाट फेला पारेका ६० चोरी सवारी साधन मालिकहरूलाई हस्तान्तरण गरे, ट्राफिकको सक्रियतामा चोरीमा संलग्न २५ जना नियन्त्रणमा।

पञ्जाबी चर्चित गायक मिक्ससिंह नेपालमा, भोलि साँझ विशेष प्रस्तुती दिने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यू इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुन लागेको छ।

नियमित महाधिवेशन आलटाल भयो, अब विशेष महाधिवेशन गर्नुपर्छ: तिवारी

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका पटक–पटक आलटाल भएपछि विशेष महाधिवेशनको गर्नुपर्ने माग गरेका छन् ।

सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ।

बाघले लियो ज्यान

घाँसदाउरा लिन जंगल गएकी कृष्णनगर नगरपालिका वडा नम्बर १० अमौलीकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

कर्णालीको प्रहरी चेकपोष्टमा सवारी दर्ताको झण्झट हट्यो

कर्णाली प्रदेशमा सवारी साधन चलाउँदा प्रहरी चेकपोष्टमा अनिवार्य रूपमा ईन्ट्री गर्नुपर्ने झन्झट अब हटेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्