बागमती प्रदेशबाट बिदेसिनेमा चितवन नम्बर एक
चितवनलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले अग्रणी जिल्लाका रूपमा हेरिन्छ।
चितवनलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले अग्रणी जिल्लाका रूपमा हेरिन्छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हालसम्म ३३९ मत खसेको छ। स्थानीय तह र प्रदेशको गरी कुल ३४७ मतदाता रहेकोमा ३३९ मत खसेको हो।
उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा उमेश र महिलामा सोमा पहिलो भएका हुन् ।
बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बिहीबार च्याम्पियन बनेको छ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ संघीयताले दिएको बताएका छन्।
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ।
बिपि राजमार्गमा दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्।
बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन्।
नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ।