कानुन निर्माणमा बागमती प्रदेश अगाडि: सभामुख पाठक
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माण लगायतका गतिविधिमा अगाडि रहेको बताए।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माण लगायतका गतिविधिमा अगाडि रहेको बताए।
दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन।उनी शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता गर्ने भएको छ।
त्रिभुवन आर्मी क्लब बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ।
सिन्धुलीमा बागमती प्रदेश सरकारले बनाएका दर्जनौँ योजनाहरू अलपत्र परेका छन्।
बागमती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ।
वाग्मती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ।
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।
दसैँ, तिहार, छठ लगायतका पर्वमा हुनसक्ने अपराधका घटना रोक्दै सर्वसाधारणलाई सुरक्षा दिलाउन बागमती प्रदेशमा ५ हजार ४९९ प्रहरी खटिएका छन्।
दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्।
बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन्।
मंगलबार दिउँसोका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ।