७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पदक विजेता एरिकालाई मनास्लुको सम्मान

चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ।

ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

गौर एक गरिमा अनेक

गौरको मुख्य बजारको उत्तरपूर्वमा बरहवा ताल छ। लोरिकायन लोकमहाकाव्यमा बरहवा ताललाई गौरा दह भनिएको छ। यही गौरा दहको किनारमा बसेको प्राचीन बस्तीको नाम गौर रहन गएको हो। कतिपयले प्राचीन कालमा गौर नामको एक प्रजातिको जंगली गाईको बसोबास रहेको क्षेत्र भएकाले सोही जनावरको नामबाट यस स्थानको नाम गौर रहन गएको बताउँछन्।

सुरु भयो १५ दिने ‘मैनी मेला’

उदयपुरका तावा र वैजनाथ खोला तथा सिन्धुलीको ककुर खोला मिल्ने संगमस्थलदेखि ‘कमला नदी’को रुप लिएर बहने त्रिवेणीमा हरेक माघ १ गतेदेखि १५ दिन मेला लाग्ने गरेको छ।

एक सय पैंसाठी वर्षअघिको स्वस्थानी

संखुवासभास्थित चैनपुरका चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा १९१५ सालमा लिखित ‘चैनपुरको ऐतिहासिक स्वस्थानी’ सर्वसाधारणको पहुँचमा आउने भएको छ।

जीर्णोद्धारको पर्खाइमा कविलासपुरगढी

भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ। सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म ग्रीष्मकालीन राजधानी थियो।

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन्। हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ।

आहा! राष्ट्र बैंकको नयाँ भवन, के–के छन् सुविधा? (तस्बिरसहित)

आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरेर व्यवस्थापन गर्ने र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ।

नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए।

‘पदक जित्न निकै संघर्ष गरें’

चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले यात्रा कठिन भए पनि हार नमान्दा सफलता प्राप्त भएको बताएकी छन् ।

अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण

अतीतसँग कुराकानी गरिरहेका नेपाली ऐतिहासिकहरूको सामूहिक स्थिति यस्तो देखिन्छ– एउटा यथास्थितिको धुरी छ। त्यहाँ मिथ्या साबित नभएसम्म र अतिरिक्त अभिलेखले नबोलेसम्म रुढीलाई प्रमाण मान्नेहरू छन्। तिनीहरू शास्त्रलाई शस्त्र बनाउन खोज्छन्। अर्को ध्रुव काल्पनिकीमा घुम्रिएको छ। त्यहाँ परम्परालाई कबाडको डंगुर मान्ने र आफूखुसी तथ्यको निर्माण गर्नेहरू छन्। यिनीहरू शस्त्रलाई शास्त्रमा बदल्न खोज्छन्।

ऐतिहासिक १३ तले मन्दिर ओझेलमा

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ। ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ। २००८ सालमा स्थापना भएको उक्त मन्दिरला

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’

वर्षा याममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ।

इङ्ल्यान्डलाई जिते कोलम्बिया सशक्त दाबेदार

अहिलेसम्म कुनै पनि दक्षिण अमेरिकी राष्ट्रले महिला विश्वकप जित्न सकेको छैन। सम्भवतः कोलम्बियाले इङ्ल्यान्डलाई हराएमा उसलाई त्यो दाबेदारका रूपमा हेरिनेछ।

उजाडिंदै भोजपुरको ऐतिहासिक टक्सार बजार

बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ। तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्