७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

तमोर जलाशययुक्तको टुंगोले स्थानीय उत्साहित

राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ ।

दुई पटक राजनीतिको सिकार हुँदा पनि उत्साहित

सन् २०१० मा बंगलादेशमा हुने ११औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेकी चञ्चला दनुवार महिला एकल कातातर्पmबाट तीन महिनादेखि राष्ट्रिय टोलीमा प्रशिक्षणरत थिइन् ।

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

बगैचामै स्याउको मूल्य प्रतिकेजी ६०, किसान उत्साहित

जुम्लाको अर्गानिक स्याउ अहिले बोटमै ६० रुपैयाँ केजीमा विक्री भइरहेको छ। पहिले सदरमुकाम खलंगा बजारसम्म ल्याउदा २० देखि २५ रुपैयाँमा विक्री गर्न बाध्य स्याउ किसान अहिले बोटमै ६० रुपैयाँ प्रतिकेजीमा विक्री गर्न थालेका हुन।

कृषि तालिमले किसान उत्साहित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।

काठमाडौं–पोखरा रेलमार्ग बनाउन चिनियाँ टोली उत्साहित

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बुधबार काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययन गरेको छ । केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोली पोखरा पुगेपछि त्यहाँ रेल पु¥याउन उत्साहित बनेको हो ।

गृहकार्य समूह गठनले विद्यार्थी उत्साहित

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय मुर्मामा एक वर्ष यता गृहकार्य समूह गठन गरे पछि विद्यार्थीहरु विद्यालयमा नियमित हुनुका साथै पढाईमा सुधार हुन थालेको छ।

पाल्पामा नमूना मतदान, स्थानीय भन्छन्- 'उत्साहित छौं'

रैनादेवी छहरा गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको छ । आइतबार भएको मतदानमा ७ दशमलव ६९ प्रतिशत मत बदर भएको छ ।

'निजी क्षेत्र उत्साहित हुने कार्यक्रम छैन'

सरकारले सोमबार व्यवस्थापिका संसदमा पेस गरेको नयाँ बजेटले निजी क्षेत्रलाई उत्साहित गर्न नससकेको व्यवसायीले बताएका छन्। बजेटको आकार बढे पनि औद्योगिक क्षेत्रमा कुनै पनि नयाँ कार्यक्रम नआउँदा निजी क्षेत्र उत्साहित हुन नसकेको हुन्।

मतदान गर्न उत्साहित महिला

काठमाडौंकी सरस्वती तुलाधर (७६) ले स्थानीय चुनावमा धेरैपटक मतदान गरेकी छिन् । तर यो पटकको चुनावी रौनक उनलाई छुट्टै लागेको छ । काठमाडौं महानगरपालिका २७ नम्बर वडाकी मतदाता उनी मतदान गर्न आतुर छिन् ।

स्थानीय तहको कार्यान्वयनसँगै जनता उत्साहित

लामो समयदेखि संघीयता, विकेन्द्रीकरणको सवालमा आवज उठाईरहेका राजनीतिक दलका नेता तथा आम सर्वसासधारण स्थानीय तहको कार्यान्वयनको घोषणासँगै निक्कै उत्साहित बनेका छन्।

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन्।

कर्जा कडाइबीच सेयर बजार उत्साहित

नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्