भुवन लोहनीको नयाँ म्यूजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक
भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।
भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस अहिले क्रियाशील सदस्यताको विवादमा रुमलिन पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार एकैदिन विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता गर्ने समहति भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ।
धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा अध्ययनरत बिहानी सापकोटाले आइतबार आफ्नो व्यवसायिक योजना प्रस्तुत गरिन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
इन्डो नेपाल टी–२० च्याम्पियनसिपको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । चितवनको गौतमबुद्ध क्रिकेट रंगशालामा आइतबार भएको फाइनल खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्बललाई एक विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ।
यही आक्रोशको परिणामस्वरूप आइतबार जुम्लाका स्याउ किसानहरूले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको जुम्ला शाखा कार्यालयमा दोस्रो पटक तालाबन्दी गरेका छन्।
सभामुख र उपसभामुखको कार्यकालसम्बन्धमा भने स्पष्ट व्यवस्था नरहेकाले द्विविधा कायम रहेको छ ।
बर्दियाको राजापुर नगरपालिका–१० कर्मोनीबाट घाइते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।
सिटी सफारी पाएपछि हर्षित हुँदै उनले भनिन्, “अब घर खर्च चलाउन सहज हुने विश्वास जागेको छ।”
खोटाङको साकेला गाउँपालिकाले सडक सरसफाइका लागि सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ थप गतिशील बन्दै गएको छ।