९ माघ २०८२ शुक्रबार
image/svg+xml

सानोथिमि बाल सुधार गृहमा झडप, प्रहरीमाथि नै ढुंगामुढा प्रहार

जानकारी अनुसार झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए।

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

देशभर पश्चिमी वायु सक्रिय : यी तीन प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

मौसमी परिवर्तनका प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

टी ट्वान्टी विश्वकप छनोट: दोस्रो हारपछि नेपालको सम्भावना कमजोर

लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर भएको छ।

राष्ट्रपति पौडेलले दिए सरस्वती पूजाको शुभकामना

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

रास्वपा उम्मेदवार *खरेलसँग स्पष्टीकरण माग

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ।

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।

आज सानेपामा कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइएको छ। फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीका तर्फबाट जनतामाझ लैजाने घोषणापत्रका साथै प्रधानमन्त्रीको उम्मेदवार तय गर्न कांग्रेसले बैठक बोलाएको हो।

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

थरीथरीका उम्मेदवार: फौजदारी मुद्दाका आरोपीदेखि विनोदीसम्म

फागुन २१ को निर्वाचनमा थरीथरीका उम्मेदवारहरू देखिएका छन्।

वायु प्रदूषणमा खेलाँची नगर

वायु प्रदूषण सधैं आकासिनु र यस्तो अवस्था बर्सेनि दोहोरिनु आकस्मिक होइन, यो हाम्रो कमजोर नीति, फितलो कार्यान्वयन र दीर्घकालीन दृष्टिकोणको अभावको परिणाम हो।

बाँके-२ मा एमालेको हार स्वीकार कि राजनीतिक संकट!

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको गतिविधि र निर्णयले गहिरो राजनीतिक बहस जन्माएको छ ।

त्रिशुली किनारमा भेटिएको बसको उत्खनन् धमाधम

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको बसको उत्खनन कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

मधेसमा अनुभवी नेतालाई टक्कर दिँदै नयाँ अनुहारका उम्मेदवार

राष्ट्रिय जनगणना अनुसार ६१ लाख ४४ हजार ६०० जनसंख्या रहेको मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्। यो प्रदेशबाट प्रतिनिधिसभामा ३२ जना सदस्य निर्वाचित हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्