२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

तलाउमा डुबेर बालकको मृत्यु

जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए।

झुण्डिएको अवस्थामा युवायुवती मृत फेला

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

सुडानमा आएको बाढीबाट ७५ जनाको मृत्यु

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको।

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

खाल्डोमा डुबेर नाबालकको मृत्यु

घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति

विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो।

विद्यालय, खानेपानी संस्था र सडक डेकेन्द्रको नामबाट राख्न माग

नेपाल पत्रकार महासंघ दैलेखको आयोजनामा सदरमुकाम बीच बजारमा रहेको डेकेन्द्र चोकमा शुक्रबार बिहान माल्यापर्ण कार्यक्रम गरिएको थियो।

सडक निर्माणमा खटिएका एक सेनाको मृत्यु

सडक निर्माणका लागि विष्फोटक पदार्थ विष्फोट गर्नका लागि तयारी पारिएको मेसिन चेक गर्ने क्रममा भीरबाट खसेर अमलदार टिकाराम लामिछानेको मृत्यु भएको हो।

पूर्व वडा अध्यक्ष मृतावस्थामा फेला

वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्