७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा केहि समय अघि सुरु भएको हो।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो। 

तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ।

प्रकाशित: २८ श्रावण २०७९ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App