२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन्।

भिरबाट चिप्लिएर लड्दा अर्घाखाँचीमा एक वृद्धको मृत्यु

जिल्लाको भूमिकास्थान नगरपालिका–१, ढाकाबाङका अन्दाजी ७२ बर्षिय विरबहादुर गमालको मुत्यु भएको प्रहरीले जनाएको छ।

पदमार्ग निर्माणमा गएका मजदुरको लेक लागेर मृत्यु

प्रसिद्ध पर्यटकीय पदमार्ग मार्ग रुपीनाला पासमा बाटो खन्ने क्रममा चुमनुब्री गाउँपालिका वडा नं ३ का २९ वर्षीय इमान गुरुङको मृत्यु भएको हो।

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

दाङको तुलसीपुरदेखि पोखरातर्फ जाँदै गरेको ना ७ ख ७३५१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प ५४९४ नम्बरको बसलाई ठक्कर दिएको हो।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

मत्यु हुनेमा मे३प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे५प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन्।

ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सानो थिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नं को ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं को मोटरसाइकल शनिबार राति एकापसमा ठक्कर दिँदा नुवाकोट घर भई हाल काठमाडौँको कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

उपचारका लागि तानसेन लैजाँदै गर्दा दमिनीको रम्भा गाउँपालिका–१ हुँगीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

चितवनको खैरहनीमा मृत गैंडा फेला, करेन्ट लागेको आशंका

खैरहनी नगरपालिका वडा नं १२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा बिहीबार बिहान ४ बजेतिर भाले गैँडा मृत अवस्थामा फेला परेको हो।

बारामा एकै परिवारका तीन जनाको शव फेला

ढोरा खोला किनारमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृत्युमार्ग !

राजमार्गको सहज यात्रामा जहिल्यै समस्या हुने गरेको छ। पानी पर्नासाथ पहिरोले यसलाई अवरुद्ध गर्छ। राजमार्गको अवस्था सहज बनाउन सक्दा गन्तव्य सहज हुन्छ।

डेढ महिनादेखि बेपत्ता वडा सदस्य राउतको कङ्काल फेला

डेढ महिनाअघि घर छाडेर बेपत्ता भएकी ४१ वर्षीया राउतको बेलका नगरपालिका ८ सेतीखोला जंगलमा लुगा कपडासहित कङ्काल भेटिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए।

पाकिस्तानमा घरको छत खस्दा नौ जनाको मृत्यु

पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरमा घरको छत खस्दा एकै परिवारको नौ जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्