१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टीएको थियो। उनको  टाउको र अनुहारमा चोट लागेको थियो। ओझाको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।

प्रकाशित: २८ आश्विन २०७९ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App