२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दशैं अवधिभर कर्णालीमा दुर्घटना र प्राकृतिक विपत्तिमा परेर २३ को मृत्यु

यो वर्षको दशैंमा कर्णालीलाई सडक दुर्घटनासँगै प्राकृतिक विपत्तिले पनि मानवीय र भौतिक क्षति पुर्‍यायो।

घरको छतबाट लडेर मृत्यु

कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका– ९ गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेला परेका हुन्।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो।

‘नारदमुनि थुलुङ स्मृति गोल्डकप’ को उपाधि एमिनियर क्यामरुनलाई

क्यामरुनले टाईब्रकरमा ४–३ गोलको अन्तरले चारतारेलाई पराजित गरेको हो। निर्धारित ९० मिनटको समय दुवै पक्षबाट २–२ गोल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट नतिजा निकाल्नु परेको हो।

विभिन्न स्थानमा ४ जना मृत फेला

नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

दमक सेमिफाइनलमा

विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।

गोल्डी मृत्यु प्रकरण: श्रीमानविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको आशंकामा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका हुन्।

पाहुना टोलीलाई पन्छाउँदै आयोजक र धरान सेमिफाइनलमा

दुवै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको हो। धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

उद्घाटन खेलमा दमक विजयी

झापा दमकको दमक–लखनपुर भेट्रान क्बल ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

रणबहादुर लिङखिम स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहिन र मष्तिकघात पीडितलाई सहयोग

प्रतिष्ठानले नेत्रहिन संघ ताप्लेजुङमा आवद्ध ३५ जनाका लागि न्यानो कपडा(ट्रयाक सुट) प्रदान गरेको छ। प्रतिष्ठानका सदस्य समेत रहेका सञ्चारकर्मी दिनेश लिङखिमले नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूमार्फत प्राप्त हुन आएको नामावलीका आधारमा उक्त न्यानो कपडा हस्तान्तरण गरिएको जानकारी दिए।

माथिबाट खसेको फलामको पाइपले लागेर एकजनाको मृत्यु

बिहिबार समानान्तर कंक्रीट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा अन्दाजी ३ मिटर लामो कंक्रीट पेल्ने फलामको पाइप मर्मत गर्ने क्रममा अचानक खस्न जाँदा एकजनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्