२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने

कुमारी बैंकले आफ्ना ऋणीहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ।

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास

‘बैंकका ऋणीलाई भने केही राहत हुनेगरी कर्जा पुनर्संरचना गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो व्यवस्थाले केही समयका लागि ऋणीले राहतको महसुस गर्न सक्नेछन्।’

प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल सुरु भएको छ।

कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ: अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्।

आर्थिक गतिविधि चलायमान बनाउन परिसंघको माग

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीवार भएको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले बजेटमा लक्षित ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने भन्दै त्यसका लागि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने बताए।

चाडपर्वमा चलायमान अर्थतन्त्र

दसैँ, तिहार लगायतका चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । व्यवसायीले दसैं, तिहारलाई लक्षित गरी सामान अत्यधिक आयात गर्छन् । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन्,’ उनले भने, ‘यस कुराले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्