२० आश्विन २०८१ आइतबार
image/svg+xml

सिटिजन्स बैंक र अन्नपूर्ण केवलकार बीच सम्झौता

सिटिजन्स बैंक र पोखरास्थित अन्नपूर्ण केवलकार बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच सम्झौता

सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई थप सरलकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ ए आईच्याटबट सुविधा नागरिका मस्कटको सुरुआत गरेको छ।

सिटिजन्स बैंक १७ औं वर्षमा प्रवेश

सिटिजन्स बैंक १७ वर्षमा प्रवेश गरेको छ। यसै अवसरमा बैंकले सातवटै प्रदेशमा करिब ९ सय ४२ जनाको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ।

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकले बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरूप १ लाख ५० हजार रूपैयाँ सहयोग गरेको छ।

सिटिजन्स बैंक र जर्मन होम्स हस्पिटालिटी बीच सम्झौता

सम्झौता अनुसार बैंकका कार्डबाहकले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

सिटिजन्स बैंक र फ्लेक्स फिटनेस बीच समझदारी

सिटिजन्स बैंक र नख्खु ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टर बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्स बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र पुरानो फ्रन्टलाइन हस्पिटलबीच सम्झौता भएको छ। बैंकका कार्डबाहकलाई हस्पिटलका विभिन्न सेवामा १३% सम्मको विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स साथीको’ सुरुवात

अब ग्राहकले कुनै पनि बैंकिङ सेवा अनुरोध गर्दा सिधै च्याटबट सेवामार्फत गर्नसक्ने र बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।

सिटिजन्स बैंकको कार्डबाहकलाई नेसनल प्याथल्यावमा छुट

सिटिजन्स बैंक र दरबारमार्गस्थित नेसनल प्याथल्यावबीच बैंकको कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्