१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स साथीको’ सुरुवात

सिटिजन्स बैंकले आफ्ना सेवा डिजिटलाइज्ड गर्ने क्रममा वेबसाइटमार्फत ‘सिटिजन्स साथीको’ (च्याटबट सेवा) सुरुवात गरेको छ। अब ग्राहकले कुनै पनि बैंकिङ सेवा अनुरोध गर्दा सिधै च्याटबट सेवामार्फत गर्नसक्ने र बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।  

यो सेवा ग्राहकमैत्री हुनुका साथै थप सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने बैंकले जनाएको छ।

प्रकाशित: २४ कार्तिक २०७९ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App