२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालविरुद्ध पाकिस्तानले १० ओभरमा बनायो ४४ रन

एसिया कप क्रिकेट अन्तर्गत नेपाल विरुद्ध पाकिस्तानले १० ओभरमा २ विकेट गुमाएर ४४ रन बनाएको छ।

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा

अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा महोत्सव

जुम्लाको सिञ्जा गाउँपालिका-४ स्थित धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ।

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यालय अगाडि नेविसंघको होम

सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ।

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ।

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।

एसियन पेन्ट्सद्वारा विजेता विद्यार्थीको नाम घोषणा

एसियन पेन्ट्स नेपालले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्टस् कम्पिटिसन २०२२/२३ का विजेता विद्यार्थीको नाम घोषणा गरेको छ।

जसले नेपाली पत्रकारिताको कद उँचो बनाए

नम्र र शिष्ट बोली एवं व्यवहार, दृष्टिमा समानता र सदाशयता, यिनै गुणले राजेश्वर नेपालीको कद ऊँचो बनाएको थियो। नेपाली, मैथिली र हिन्दी भाषा एवं साहित्यमा कलम चलाउँदै आएका उनी आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्र प्रेमलाई प्राथमिकतामा राख्थे।

विपद्बारे चेतना अभावले नेपालमा बढी क्षति

प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ।

विश्व नम्बर एकसँग खेल्दै नेपाल- खेल अघि के भन्छ्न् दुबै देशका कप्तानहरू?

१० राष्ट्र सम्मिलित एसिसी मेन्स प्रिमियर कपको विजेता बन्दै एसिया कपको ढोका खोलेको नेपालका लागि यो प्रतियोगिता अहिलेसम्मकै ठूलो सफलता मध्येको हो।

प्रदूषणले घटाउँदै पाँच वर्ष आयु

वर्षाको समय छ। वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ।

हङकङमा प्रमाण जुटाउँदै नेपाल प्रहरी

तस्करीको ६० किलो सुनसम्बन्धी अनुसन्धानमा हङकङ प्रहरीको पनि सहयोग लिन नेपाल प्रहरीले सिआइबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई त्यसतर्फ पठाएको हो ।

एसिया कप :नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ ११ को घोषणा

भोलि नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ ११ को घोषणा भएको छ।मुल्तान क्रिकेट रंगशालमा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुवात हुदैछ।

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्