४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप :नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ ११ को घोषणा

भोलि नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ ११ को घोषणा भएको छ।मुल्तान क्रिकेट रंगशालमा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुवात हुदैछ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ १५बाट  मा सुरु हुनेछ।

अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

पाकिस्तानको प्लेईङ११

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

प्रकाशित: १२ भाद्र २०८० १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App