२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली राजनीतिको चक्रव्यूह

महाभारतकालमा पाण्डव र कौरव पक्षबीच भएको महायुद्धमा कौरव पक्षले पाण्डवहरूलाई पराजित गर्न चक्रव्यूह रचना गरेका थिए। कौरवहरूका सेनापति गुरु द्रोणाचार्यले रचना गरेको उक्त चक्रव्यूह भत्काउने ज्ञान केवल अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युसित मात्रै थियो।

गैँडाको खागसहित चार व्यक्ति पक्राउ

अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरूलाई पक्राउ गरेको हो।

जसपाको विस्तारित बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ।

कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभागलगायत निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ। तर अहिलेसम्म विधानअनुसारका काम हुन नसक्दा पार्टीका संरचना क्रियाशील हुन सकेका छैनन्।

धर्म र जातीयताको राजनीतीकरण

धर्मको दुरूपयोग नहोस् भनेरै ‘परोपकाराय पुण्याय्, पापाय परपिडनम्’ भन्ने सार खिचिएको हो र यो नै द्वन्द्व समाधानको मूल मन्त्र हो।

एमाले आफैँ समाप्त भएर जान्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्।

‘वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनैपर्ने’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’ को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ।

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा. महत

उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे।

निजी क्षेत्रका सुझावलाई नियामक निकायले बेवास्ता गरेः अध्यक्ष ढकाल

मुलुक श्रीलङ्का जस्तो बन्छ भन्ने डर देखाएर कडाई गर्दा आयात प्रभावित हुँदा त्यसको असर राजश्वमा परेको उनले बताए।

राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।

‘जलवायु सम्मेलनमा नेपालको प्रस्तुति कमजोर’

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा को सहभागी हुने भन्नेमा चिन्ता हुने गरेको तर सम्मेलनमा नेपालले मजबुत प्रस्तुति र सशक्त आवाज उठाउन नसकेको बताएका छन्।

आदम पिपुल्स नबनिने इसाई पहिचान

आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान। बाइबलको बोलीमा ती ‘ईश्वरका छनोटमा परेका मानिस’ (चुजन पर्सन) होइनन् किनकि उनीहरू आदम र इभका सन्तान होइनन्।

६० किलोमा पूर्वउपराष्ट्रपति पुनका छोरा जोडिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्