२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अब ममाथि नै प्रश्न उठ्छन्: पारस खड्का

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताउँछन्।

चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक

नेपाली चलचित्र एक भगवत गीताको ट्रेलर सार्वजनिक भएको छ।आज काठमाडौंमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म,संस्कृतिमाथि थोरै भए पनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भगवत गीता नाम राखिएको बताए ।

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो: महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।

नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ।

नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहेको छ।

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।

ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष सावित भइसक्नुभयो : प्रधानमन्त्री

समाजवादी मोर्चाको पोखरामा शुक्रवार आयोजित गण्डकी प्रदेश सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणमा अब फेरि प्रश्न उठाउने ठाउँ नरहनेगरी निर्दोष सावित भएको बताएका हुन्।

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन्।

नयाँ विस्तारित समितिलाई लिएर नेविसङ्घ चितवनमा विवाद

केन्द्रीय नेतृत्वले अधिवेशन गराउन पाँच महिना अगाडि नेविसङ्घको जिल्ला अध्यक्षमा राजेश भुसाललाई मनोनित गरेको थियो।

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।

जितका लागि नेपाललाई जम्मा ३२ रनको लक्ष्य

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ ।

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।

दुई महिनादेखि नियमित उडानको प्रतिक्षामा रेसुङ्गा विमानस्थल

आजदेखि नियमित उडान भर्ने नेपाल एयरलाईन्सले जनाएपनि उडान हुन नसकेको हो । गत असारमा विमानले अन्तिम उडान भरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्