९ आश्विन २०८१ बुधबार
image/svg+xml

चालु आर्थिक वर्षमै १० वटा जहाज थप्छौँः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु आर्थिक वर्षमै १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।

प्रसारण लाइनको तार फेर्न खोज्दा लालबन्दीमा अवरोध

सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।

एनआरएनए निर्वाचनमा आरके प्यानलको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

नाटकमा ‘नेपाली चिया’ को कथा

नेपालमै पहिलो पटक चिया खेती गरिएको इलामका युवाले करिब छ महिनाको अथक मेहनतपछि चियाको कथालाई मञ्चमा उतारेका हुन्, त्यो पनि कलाका रूपमा।

नेपालको कालापानीमा गतिविधि बढाउँदै भारत

६१ वर्षदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारतका प्रधानमन्त्रीको भ्रमण भएको यो पहिलोपटक हो।

पूर्वलडाकु अधिकारीलाई सेनापति बनाउन चलखेल

प्रधानसेनापति शर्माले बेलायत भ्रमणमा जानुअघि सहायक रथी अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।

शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो।

शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो: गाउँपालिका महासङ्घ

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छन्।

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्