नेपाल सुपर लिग: ‘तीन अंक लिने अवसर गुम्यो’
दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखरा थन्डर्स आक्रामक देखिए पनि गोल गर्न भने चुक्यो।
दुवै टोली दोस्रो जित निकाल्दै जारी सिजन शीर्षता कायम गर्ने अवसर गुमाउन पुगे। तर, तुलनात्मक रूपमा पोखरा थन्डर्स आक्रामक देखिए पनि गोल गर्न भने चुक्यो।
नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।
सत्तारुढ प्रमुख घटक नेपाली काँगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० को बुधबार संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसकेका ऋणीलाई कालोसूचीमा राखेर जमानत जफत गर्नुअघि ९० दिनको समय दिनुपर्ने व्यवस्था गरेको छ।
‘मोबाइल फोन पे’ बाट रकम भुक्तानी गरेको भन्दै धरानको विभिन्न पसलहरूबाट महँगो मूल्यको मदिरा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
सरकारले भूकम्प पीडितका लागि अस्थायी आवाश निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने भएको छ।
नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।
दशरथ रङ्गशालामा हुने पोखरा र ललितपुरबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।
मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।
चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।
विधि र विधान एकातिर थन्क्याएर कांग्रेस पुरानै ढर्रामा अघि बढिरहँदा महामन्त्रीद्वय प्रतिक्रियामै सीमित छन् ।
नेपाली सेनाले आह्वान गरेको बोलपत्रमा ‘कानुनी छिद्र’को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन्।
विवेचनाको आधार भने इलाम जिल्लाको २०७४ देखि गत असारसम्मको मेलमिलाप र हार–जीतको फैसला संख्यालाई बनाइएको छ।
आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन्।