कर्णाली नदीमा सुरक्षाकर्मी सवार र्याफ्ट पल्टियो, १ बेपत्ता
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्याफ्ट कर्णाली नदीमा पल्टिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्याफ्ट कर्णाली नदीमा पल्टिएको छ।
राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।
चुरे क्षेत्रमा भएको भारी बर्षाको कारण वागमती नदीमा सोमबार पानीको सतह बढेको छ । पानीको सतह बढ्दै गएपछि नदी आसपासका दर्जनौ वस्तीहरु जोखिममा परेका छन्।
केहि दिन यता परेको अविरल बर्षाका कारण महाकाली नदीमा पानीकाे सतह बढेकाे छ । नदीमा पानीको जलस्तर अत्यधिक भएपछि भारतीय पक्षले नेपाल– भारत जोड्ने बनबासा पुलमा आवागमनमा रोक लगाएको छ।
कमला नदीमा यस बर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। निरन्तरको वर्षाले कमला नदीमा वर्षकै सबैभन्दा ठूलो बाढी आएको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए। उनले नदी छेउछाउका स्थानीलाई सतर्क र सुरक्षित रहन आग्रह समेत गरेकाछन्।
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ। वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ।
अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।
आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ। दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ।
बाढीले गाउँ नै बगाउने खतरा बढेपछि करिब दुई साताको प्रयासले खोलाको धार नै परिवर्तन गरेर गाउँलाई जोगाउने काम भएको छ। रौतहटको बौधी माई नगरपालिकाको इनर्वास्थित लालबकैया नदीमा आएको बाढीबाट बाँध भत्किएर सिंगो गाउँ नै जोखिममा परेको अवस्थामा दुई साताभित्र जल उत्पन्न प्रकाप तथा नदी नियन्त्रण कार्यालयले स्पर निर्माण कार्य सम्पन्न गरी धार नै बदलिदिएको छ।
रौतहटको दुई ठूला नदी बागमती र बकैयाका किनारमा बस्ती रहेका दर्जनौँ गाउँ कटानको खतरामा रहेका छन्। बागमती र बकैया नदीमा आएको बाढीले नदी किनार कटान गर्न थालेपछि त्यस क्षेत्रका गाउँ खतरामा परेका हुन्।
कैलालीका नदीहरुमा यसवर्ष ढिलोगरी लोपोन्मुख डल्फिन देखा परेका छन्।
केही दिनयता मनसुन देशभरि नै सक्रिय भएसँगै केही ठूला र सहायक नदीमा पानीको सतह सतर्कता स्तरनजिक पुगेको छ।
दोलखाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सागरमणि पाठक शनिबार जिल्लाको वैत्येश्वर गाउँपालिकामा आयोजित एउटा कार्यक्रममा सहभागी भएर सदरमुकाम फर्कदै थिए।
लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ।