२ मंसिर २०८१ आइतबार
image/svg+xml

आहा ! कति सुन्दर बागमती

बाघद्वारदेखि सुरु भएको बागमती नदीको काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य खण्ड चोभारको गल्छी हो। पहिले उपत्यका एउटा दह जस्तो थियो। बागमतीको अन्त्य हुने ठाउँ यही दह नै थियो। प्राचीन किंवदन्ती अनुसार चीनबाट आएका मञ्जुश्रीले चोभारको डाँडा काटेर गल्छी बनाइ यहाँको पानी बाहिर पठाएर मानव वस्ती विकास गर्न सघाए।

बालुवा प्रशोधनका नाममा नदी दोहन

लमही नगरपालिका–९, अमिलियास्थित जयवागेश्वरी बालुवा प्रशोधन केन्द्र राप्ती नदीको छेवैमा छ। बालुवा खरिद तथा प्रशोधन गरेर बिक्री गर्ने अनुमति यो केन्द्रलाई छ। तर यो केन्द्र बालुवा प्रशोधनमा मात्रै सीमित छैन।

राम्दीमा नुहाउँदा मोक्ष प्राप्ति (फाेटाे फिचर)

पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीलाई त्रिवेणीको रुपमा लिइन्छ। अगाहखोला, गुरुवाखोला र कालीगण्डकी मिसिएर त्रिवेणी बनेको हो।

नारायणी नदीमा नयाँ पुल बनाइने

चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ।

नदी सफाइबाट तीन टन फोहर संकलन

नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिवार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो।

सुनकोशी किनारमा मृत फेला

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा शुक्रबार दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन्।

मामाघर आएका बालकको डुबेर मृत्यु

दसैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तिर्खा मेटाउन कर्णालीको पानी

अछामको पञ्चदेवल विनायक नगरपालिका–४, चेलकालाकी सुशीला बोहरा दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित जनज्योति माध्यमिक विद्यालयमा १० कक्षाकी छात्रा हुन्।

सुनकोसीमा डुबेका किशोर २४ घण्टासम्म फेला परेनन्

सुनकोसीमा पौडी खेल्न गएका उदयपुरका एक किशोर बेपत्ता भएको २४ घण्टा बित्दासम्म फेला परेका छैनन्।

नदीमा नुहाउने क्रममा दुई बेपत्ता

नदीमा नुहाउन जाने क्रममा धादिङका छुट्टाछुट्टै दुई स्थानमा दुई जना बेपत्ता भएका छन्। बुढिगण्डकी र नेत्रावती नदीको सल्यानटार दोभानमा रहेको नरसिंह धामका पुजारी भारत वैंलोर निवासी राजेन्द्र अशोक आनन्द बेपत्ता भएका छन्। मंगलबार नदिमा नुहाउन गएका उनी बेपत्ता भएका हुन्।

यदि नदी नै नरहे...

मानव सभ्यताको विकास केलाउँदा नदी प्रणाली सँगसँगै आउँछ । मेसोपोटामिया होस् या ब्राजिलियन । सबै नदीसँग जोडिएका छन् ।

उराठ लाग्दो चीन जोड्ने घाँटी (भिडियो)

तल नेपाल–चीन सीमारेखा कोरेर बगेको भोटेकोसी नदी। माथि डरलाग्दो चट्टाने पहाड। बीचमा छ, बिशाल छिमेकी मुलुक चीन जोड्ने अरनिको राजमार्ग। सडक कुनामा पहाड फुटाएर बनेका घरहरु चट्टानले थिचिएका छन्। नदी कटानले तानेर हुत्याएका सडक छेउका घरहरु टुक्रा–टुक्रा भएर भोटेकोसी बगरभरि यत्रतत्र छरिएका देखिन्छन्।

मापदण्ड पूरा नगर्ने क्रसर उद्योग खारेज गरिने

प्रदेश ५ सरकारले बाह्रै महिना हुने नदीजन्य पदार्थको दोहोन रोक्ने व्यवस्थासहितको नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेको छ। आइतबारको मन्त्री परिषद् बैठकले सो कार्यविधि पारित गरेको हो।

बागमतीकाे कटान राेक्न अस्थायी स्पर निर्माण

नेपाली सेना सहित तीनवटा सुरक्षा निकायको टोलीले बागमती नदीको कटान रोक्न अस्थायी स्पर (बहाव कम गर्ने ठोक्कर) बनाएको छ। नेपाली सेना रणशेर गणका ५०, नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका २० जना सुरक्षाकर्मीले दुई दिन लगाएर बागमतीको कटान क्षेत्रमा अस्थायी स्पर निर्माण गरेको हो।

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा

एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्