१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
लक्ष्मीदत्त भट्ट


लक्ष्मीदत्त भट्टका लेखहरु :

मनमा राखौं वन

‘वनप्रति माया गर्न सिकौं’ नाराका साथ आज अन्तर्राष्ट्रिय वन दिवस मनाइँदै छ। जगतप्रति माया अनि सद्भाव पूर्वीय दर्शनको मूल धेय हो। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ मानवका लागि मात्र नभई सम्पूर्ण चराचर जगतका लागि भनिएको हो। पूर्वीय सनातन दर्शनको मूल ग्रन्थ वेदमा प्रकृतिलाई प्रमुख उर्जाका रूपमा औंल्याइएको छ, जहाँ रूखलाई प्राण अनि यसले दिने हावालाई प्राणवायु (अक्सिजन) भनिएको छ।

यदि नदी नै नरहे...

मानव सभ्यताको विकास केलाउँदा नदी प्रणाली सँगसँगै आउँछ । मेसोपोटामिया होस् या ब्राजिलियन । सबै नदीसँग जोडिएका छन् ।

सहर र सहरी वन

सयुक्त राष्ट्रसंघको आह्वानमा मार्च २१ लाई अन्तर्राष्ट्रिय वन दिवसकारूपमा आज विश्वभर मनाइँदैछ। ‘वन तथा दीगो सहर’ यो वर्षको मूल नारा हो।

पूर्वीय दर्शनमा मानव-प्रकृति सम्बन्ध

रसेल कार्सनले भनेजस्तै जीवनको सम्पूर्णताका लागि बच्चाको जागरुकता र सम्मानले नै उसको आफ्नै किसिमको मानवता र विकास सम्भव छ। त्यसैले अहिलेदेखि नै बच्चा अनि युवालाई प्रकृतिसँगको सामीप्यता बढाउन सकेमात्र उसले भोलि प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ।

वातावरणीय सेवा भुक्तानी

मस्यौदा नीति पारित गरी वातावरणीय सेवा भुक्तानीलाई विकास कार्यक्रमकै एक अंशका रूपमा स्वीकार्न सके नेपालले भर्खरै कान्कुनमा गरेको प्रतिबद्धता व्यवहारमा परिणत गर्न सकिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्